आर्थीकसंसार संवाददाता२५ असार, २०८३
२५ असार, २०८३काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सीईओमा नियुृक्त गरेको हो। उनको नियुक्ति साउन १ गतेबाट लागू हुनेछ।
