News Portal

  • प्रधानमन्त्री बालेनले डाके १२ बजे मन्त्रिपरिषद् बैठक

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०८३
    १८ पटक
    १९ जेठ, २०८३

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्