News Portal

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

    आर्थीकसंसार संवाददाता६ जेठ, २०८३
    ९ पटक
    ६ जेठ, २०८३

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् ।

    स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो ।

    अदालतको आदेशपछि पाण्डेले पुनः बैंकको नियमित कार्य सम्हालेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्