News Portal

  • प्रधानमन्त्रीसहित १५ मन्त्रीले लिए सपथ

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८२
    २१२ पटक
    १३ चैत, २०८२

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री शाहले रक्षा र उद्योगमन्त्री पनि आफ्नै मातहत राखेका छन् ।

     

    यी हुन् सपथ लिने मन्त्री 
    डा. स्वर्णीम वाग्ले, अर्थमन्त्री
    सुदन गुरुङ, गृहमन्त्री
    शिशिर खनाल, परराष्ट्र मन्त्री
    सोविता गौतम, कानुन मन्त्री
    सस्मित पोखरेल, शिक्षा मन्त्री
    सुनिल लम्साल, भौतिक पुर्वाधार तथा यातायात
    प्रतिभा रावल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारण
    सिता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
    विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई
    निशा मेहता, स्वास्थ्य तथा जनसंख्या
    गनेश पौडेल, संस्कृति/पर्यटन
    डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना
    दीपक शाह, श्रम रोजगार तथा सामाजिक सुरक्षा
    गिता चौधरी, कृषि तथा पशुपंक्षी

    प्रतिकृया दिनुहोस्