News Portal

  • लुम्बिनी विकास बैंकका शेयरधनीको हात खाली

    आर्थीकसंसार संवाददाता८ पुस, २०८२
    ४१६ पटक
    ८ पुस, २०८२

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

    साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सो बैठकले गरेको छ।

    प्रतिकृया दिनुहोस्