News Portal

  • लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता१ मंसिर, २०८२
    १५ पटक
    १ मंसिर, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    प्रतिकृया दिनुहोस्