News Portal

  • नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण

    आर्थीकसंसार संवाददाता६ असोज, २०८२
    १९ पटक
    ६ असोज, २०८२

    काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पदभार ग्रहण गरेका छन् ।

    सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

    प्रतिकृया दिनुहोस्