News Portal

  • नेपाल बैंकका नव नियुक्त अध्यक्ष शर्माले लिए शपथ

    आर्थीकसंसार संवाददाता२ असोज, २०८२
    ७३ पटक
    २ असोज, २०८२

    काठमाडौं । नेपाल बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डिल्लीराम शर्माले शपथ लिएका छन् ।

    भदौ २० गतेको बैठकबाट सञ्चालक समितिको अध्यक्षमा पदमा नियुक्त भएका शर्माले असोज २ गते राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्