News Portal

  • ज्योति विकास बैंकको सम्पुर्ण बैंकिङ सेवा बन्द रहने

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८२
    २३९ पटक
    २५ भदौ, २०८२

    काठमाडौं । ज्योति विकास बैंकले सम्पुर्ण शाखा कार्यालय तथा एटीएम आउटलेटहरु समेत बन्द गर्ने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै डेभलपमेन्ट बैंकर एसोसिएसनमा भएको छलफल भए अन’सार आज भदौ २५ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि यस बैंकबाट दिइरहेको सबै बैंकिङ सेवा बन्द गर्ने जनाएको हो ।
    इस बैंकको डिजिटल बैंकिङ समेत समस्या भएको कारण अबरुद रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्