News Portal

  • नेप्सेमा हिमालयन बैंकको साढे ९२ लाख कित्ता एफपीओ सूचीकृत

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०८२
    ३७९ पटक
    १५ भदौ, २०८२

    काठमाडौं । हिमालयन बैंकको एफपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

    हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको छ। जसअनुसार बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता शेयर नेप्सेमा थपिएको छ।

    अब यो शेयर भोलि सोमबारबाट कारोबार गर्न मिल्नेछ।

    प्रतिकृया दिनुहोस्