काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले दुर्गा भगवती गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कायृक्रम गाउँपालिकाकी उप प्रमूख सिला देवीको प्रमूख उपस्थितीमा सम्पन्न भएको हो ।
युनइटेड अजोडको वीरगञ्ज क्षेत्रिय कार्यालय प्रमूख धिरज कूमार शर्माको सभापतित्वमा बीमासँग सम्बन्धित जनचेतना कायक्रम समपन्न भएको हो । कार्यक्रममा निर्जीवन बीमासँग सम्बन्धीत विषयमा छलफल भएको थियो ।