News Portal

  • दुर्गा भगवती गाउँपालिकामा यूनाइटेड अजोड इन्स्योरेन्सको बीमा सचेतना सम्पन्न

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८२
    ३३५ पटक
    ९ बैशाख, २०८२

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले दुर्गा भगवती गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कायृक्रम गाउँपालिकाकी उप प्रमूख सिला देवीको प्रमूख उपस्थितीमा सम्पन्न भएको हो ।

    युनइटेड अजोडको वीरगञ्ज क्षेत्रिय कार्यालय प्रमूख धिरज कूमार शर्माको सभापतित्वमा बीमासँग सम्बन्धित जनचेतना कायक्रम समपन्न भएको हो । कार्यक्रममा निर्जीवन बीमासँग सम्बन्धीत विषयमा छलफल भएको थियो ।

    यस कार्यक्रममा कम्पनीका वीरगञ्ज शाखा प्रमूख हूलास यादव, चान महम्मद अंसारी, कलैया शाखा प्रमूख कमल किशोर प्रसाद साह, चन्द«निगाहापूर उप शाखा प्रमूख प्रमूख प्रभू चौधरी, गौर उप शाखा प्रमूख मूकेश सिंह तथा गाउँका ३० जनाभन्दा बढी व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्