News Portal

  • ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०८२
    ९ पटक
    ३ बैशाख, २०८२

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी पुनः नियुक्ती भएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

    सीईओ जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा पुनः नियुक्त गरिएको हो ।

    प्रतिकृया दिनुहोस्