News Portal

  • कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१९ फागुन, २०८१
    १५ पटक
    १९ फागुन, २०८१

    काठमाडौं । कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता भएको छ ।

    बैंक र बालुवाटारमा रहेको टेस्ला डायग्नोस्टिक क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई विभिन्न सेवाहरुमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

    प्रतिकृया दिनुहोस्