News Portal

  • एनएमबि बैंकको वार्षिक साधारण सभा सम्पन्न, बैंकको नाफा २ अर्ब २४ करोड

    आर्थीकसंसार संवाददाता२६ पुष, २०८१
    ६ पटक
    २६ पुष, २०८१

    काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा २९औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

    साधारण सभामा बैंकका सेयरधनीहरूले आ–आफ्नो विचारसमेत व्यक्त गरेका थिए । बैंकको असार २०८१ सम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ रुपैयाँ अर्ब रहेको छ ।

    बैंकले हाल देशभर २०१ शखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्