News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०८१
    ३२ पटक
    २० मंसिर, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटड लहान शाखाको तर्फबाट पदमोदय फाउन्डेसनलाई १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ ।

    कम्पनीले विश्व अपाङग दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहामा आयोजित एक कार्यक्रम मार्फत अपाङग भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्