आर्थीकसंसार संवाददाता२६ कार्तिक, २०८१
२६ कार्तिक, २०८१काठमाडौं । एनएमबि बैंक लिमिटेडको वेबसाईट अवरुद्ध हुने भएको छ । बैंकले सोमबार सूचनामार्फत वेबसाईट अवरुद्ध हुने जानकारी दिएको हो ।
बैंकको वेबसाईटको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राति ९ बजे देखि साढे ९ बजेसम्म बैंकको वेबसाईट अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।