आर्थीकसंसार संवाददाता६ असोज, २०८१५
६ असोज, २०८१५ काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा टेक बहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त गरेको हो । उनलाई असोज ५ गतेदेखि लागू हुने गरी नियुक्त गसरिएको हो ।