News Portal

  • प्रभु बैंकको ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    २२ पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । प्रभु बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौको ब्याजदर नै असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो ।

    बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । यसअघि बचत खातमा भदौामा सोही ब्याजदर थियो ।

    प्रतिकृया दिनुहोस्