आर्थीकसंसार संवाददाता३० भदौ, २०८१
३० भदौ, २०८१काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।