News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारी बने पवन रेग्मी

    आर्थीकसंसार संवाददाता२७ भदौ, २०८१
    १२० पटक
    २७ भदौ, २०८१

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएकाे छ ।

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हाे ।

    बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।

    प्रतिकृया दिनुहोस्