News Portal

  • कामना सेवा विकास बैंकको सञ्चालकमा डा. शर्मा नियुक्त

    आर्थीकसंसार संवाददाता१५ साउन, २०८१
    ५४ पटक
    १५ साउन, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट उक्त पदमा चयन गरेको हो । उनलाई साउन १५ गतेदेखि लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्