News Portal

  • सानिमा रिलायन्स लाइफको सञ्चालकमा चन्द नियुक्त

    आर्थीकसंसार संवाददाता१० साउन, २०८१
    ९२ पटक
    १० साउन, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले सोही दिनदेखि लागु हुने गरी चन्दलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको हो ।

    प्रतिकृया दिनुहोस्