आर्थीकसंसार संवाददाता१० साउन, २०८१
१० साउन, २०८१काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले सोही दिनदेखि लागु हुने गरी चन्दलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको हो ।