आर्थीकसंसार संवाददाता२३ असार, २०८१
२३ असार, २०८१काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ५ शाखामा कर्मचारी माग गरेको छ भने ट्रेनी असिस्टेन्टमा ७ शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।