आर्थीकसंसार संवाददाता१७ वैशाख, २०८१
१७ वैशाख, २०८१काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुर्गीया शाखाले रुपन्देहीको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरुको ब्यवसायिक सिप विकासका लागि उक्त तालिम प्रदान गरेको हो ।
मानिसको जीवनमा विभिन्न खाले अनपेक्षित घटनाहरु जस्तै पुर्ण अपाङ्ग, घातक रोग (२१ प्रकारका) र मृत्युको जोखि बहन गर्नका लागि जीवन बीमा योजनाको आवश्यक्ता र यसको प्रभावकारीताबारे तालिममा सिकाईएको थियो ।