News Portal

  • सैनामैनामा आइएमई लाइफको अभिकर्ता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ वैशाख, २०८१
    ३४ पटक
    १७ वैशाख, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको मुर्गीया शाखाले रुपन्देहीको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरुको ब्यवसायिक सिप विकासका लागि उक्त तालिम प्रदान गरेको हो ।

    मानिसको जीवनमा विभिन्न खाले अनपेक्षित घटनाहरु जस्तै पुर्ण अपाङ्ग, घातक रोग (२१ प्रकारका) र मृत्युको जोखि बहन गर्नका लागि जीवन बीमा योजनाको आवश्यक्ता र यसको प्रभावकारीताबारे तालिममा सिकाईएको थियो ।

    साथै कम्पनीमा अभिकर्ता भई कार्य गर्दा हुने ब्यवसायिक सुविधाहरु समेत बताईएको थियो । तालिलममा सैनामैना नगरपालिकामा रहेका संघसंस्था, महिला समुह तथा युवा क्लवहरुबाट गरि २० जनाको सहभागिता रहेको थियो ।
    प्रतिकृया दिनुहोस्