आर्थीकसंसार संवाददाता२२ माघ, २०८०
२२ माघ, २०८०काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त भएका छन् । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको ३१९ औं बैठकले महतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त भएका छन् । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको ३१९ औं बैठकले महतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।