News Portal

  • शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा महत नियुक्त

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८०
    १४० पटक
    २२ माघ, २०८०

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त भएका छन् । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको ३१९ औं बैठकले महतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्