काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको कम्पनी सचिवमा शिबराज भण्डारी नियुक्त भएका छन् । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
आर्थीकसंसार संवाददाता१५ साउन, २०८०
१५ साउन, २०८०