काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षाका लागि राय सुझाव आह्वान गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको समेत अर्धवार्षिक मौद्रिक समक्षाका लागि सरोकारवाला सम्पुर्ण पक्षहरु सँग सुझाव मागिएको हो ।
यस्तो सुझाव माघ २० गतेसम्म राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा इमेल मार्फत पठाउन सकिनेछ । अहिले गभर्नर महाप्रसाद अधिकारी अनुकुल अर्थमन्त्री छन् । अर्थमन्त्री र गभर्नर निरन्तर रुपमा छलफलमा छन् । यसले गर्दा गभर्नर अधिकारी यस अगाडीको सरकारको पालामा जस्तो निष्कृय अवस्थामा छैनन् । उनि अहिले पुरै सक्रिय अवस्थामा छन् ।
यस अगाडीको सरकारलाई हलो अड्काउदै आएका गभर्नर अधिकारीले अहिलेको सरकारलाई भने पुर्ण रुपमा सहजिकरण गर्दै आइरहेका छन् । अर्थमन्त्री पनि निरन्तर उद्योगी व्यवसायीहरु सँग नजिक भएर कुरा सुनिरहेका छन् । यसले पनि गभर्नर अधिकारीले मौद्रिक समिक्षामा सुझाव आह्वान गरेका हुन् ।
अर्धवार्षिक मौद्रिक समिक्षाका लागि राष्ट्र बैंकले माग्यो सुझाव
आर्थीकसंसार संवाददाता९ माघ, २०७९
९ माघ, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान