News Portal

  • माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

    आर्थीकसंसार संवाददाता२ माघ २०७९
    ३२६ पटक
    २ माघ २०७९

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
    बैंकको सञ्चालक समितिको ४७६ औं बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्