News Portal

  • स्वाबलम्बन लघुवित्तको साधारण सभा चैत मसान्तभित्र आयोजना हुने

    आर्थीकसंसार संवाददाता३० पुस, २०७९
    ४१४ पटक
    ३० पुस, २०७९

    काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा नगर्ने जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जनाएको छ । साथै संस्थाले राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि चैत मसान्तभित्रमा साधारण सभा गरिसक्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्