News Portal

  • सानिमा जीआईसीको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

    आर्थीकसंसार संवाददाता२५ कार्तिक, २०७९
    ४७२ पटक
    २५ कार्तिक, २०७९

    काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । कार्त्तिक २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु सानिमा क्यापिटल मार्फत हुने छ ।

    प्रतिकृया दिनुहोस्