News Portal

  • अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लि.बीच शेयर रजिष्ट्रार सेवाको सम्झौता

    आर्थीकसंसार संवाददाता३० असार, २०७९
    ७०२ पटक
    ३० असार, २०७९

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ ।
    बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्