काठमाडौं । रिलायबल नेपालले प्रस्तावकको मृत्यु पछि राइडर पोलिसी अन्तर्गत पर्न जाने १० लाख बराबरको मृत्यु दाबी भुक्तानी गर्ने भएको छ । उक्त रकम बीमितले बीमा अवधि कायम रहुन्जेलसम्ममा पाउने छन् । कम्पनीले MIB / PWB अन्तर्गत उक्त रकम दाबी भुक्तानी गरेको हो । कम्पनीले मिर्चैया शाखाबाट बाल शुलभ जीवन बीमा खरिद गरेका रुसी शाह र खुसी शाहको प्रस्तावक रामेश्वर शाहको मृत्यु भए सँगै यस्तो दाबी भुक्तानी दिएको हो ।
शाहको कालगतिबाट मृत्यु भए सँगै बीमालेखमा उल्लेख गरिएको शर्त बमोजिम मासिक आय र बीमाशुल्क छुट बापत उक्त रकम दाबी भुक्तानी गरिएको हो । शाहले आफु प्रस्तावक बसि रुसी र खुसीको ५/५ लाख रुपैयाँ बीमाङ्कको बीमा गरिदिएका थिए ।
बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा यथासिघ्र उक्त रकम भुक्तानी गरिएको मिर्चैया शाखा प्रवन्धक सुरेन्द्र प्रसाद शाह बताए ।
प्रस्तावकको मृत्यु पछि रिलायबलले गर्यो दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता२४ असार, २०७९
२४ असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?