काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीले उनलाई आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
दहाल बिगत २० बर्ष भन्दा बढी बैक तथा वित्तिय क्षेत्रमा व्यवस्थापकिय तहमा रहि कार्य गर्दै आइरहेका छन् । कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको कार्यकाल सकिदैछ । उनि बाहिरिए सँगै कम्पनीले दाहाललाई सिइओ बनाउने तयारी गरेको छ ।
प्राइमलाइफ इन्स्योरेन्स कम्पनी २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा थियो । मजबुत सुरुआतसँगै प्राइमलाइफले सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी देशको उत्कृष्ट जीवन बीमा कम्पनीको परिचय बनाएको छ । कम्पनी आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाउँदै उत्कृष्ट जीवन बिमा सेवा प्रदायकको पहिचान बनाउन प्रयासरत छ ।
प्राइम लाइफको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त
आर्थीकसंसार संवाददाता२१ चैत्र, २०७८
२१ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो