काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनका लघुवित्त परियोजनाअन्तर्गत एक ग्राहकलाई ८ लाख ९७ हजार सहयोग गरेको छ । बैंकले शाखा कार्यालय भैरहवाका ग्राहक गिता गुरुङको मृत्यु भएकामा निज मृतकका श्रीमान रविन्द्रकुमार थापालाई उक्त रकम हस्तानतर्ण गरेको हो ।
उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाकाका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको रोहवरमा लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले माघ १२ गते हस्तान्तरण गरेका छन् ।
लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दावी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेशनलले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिब १४ हजार विपन्न महिलाहरु लाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले बताए ।
सिटिजन्स बैंकले ग्राहकलाई दियो लघुवित्त परियोजनाको बीमाअन्तर्गत ८ लाख ९७ हजार सहयोग
आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
१२ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?