सागर जंग कुँवर र भाइबर साइमनको ‘मस्त जवानी’ सार्वजनिक
काठमाडौं: गायक सागर जंग कुँवर र चर्चित र्यापर भाइबर साइमनको सहकार्यमा तयार भएको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समयको सांगीतिक ट्रेन्ड र युवाहरूको रुचिलाई ध्यानमा राख्दै तयार पारिएको यो...बाँकी