News Portal

  • सानिमा बैंकको नयाँ शाखा किर्तिपुरमा स्थापना

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७७
    २१८९ पटक
    १७ फागुन, २०७७

    काठमाडौं । सानिमा बैंकले सोमबार कीर्तिपूर (पाङ्गा दोबाटो)मा आफ्ना नयाँ बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।
    समुद्घाटन् समारोहमा मह जोडीले बैंकलाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्