News Portal

  • पिपुल्स पावरको आइपिओको प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    ३६७४ पटक
    १८ माघ, २०७७

    काठमाडौं । पिपुल्स पावरले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले गत आर्थिक २०७६/७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै प्राथमिक शेयर निष्काशनको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ । साधारणभाले कम्पनीको लागि थप पुँजी बृद्धिको प्रस्ताव अनुमोदन गरेको छ ।
    कम्पनीले ४.९६ मेगावाट क्षमताको पुवाखोला जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य ८० प्रतिशतभन्दा धेरै सकिसकेको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि गत मंसिर ११ गते प्रभु क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्