News Portal

  • आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोना मुक्त

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    २०८६ पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेलको (कार्तिक २ गते) कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् ।
    उनी कोरोना संक्रमण पुष्टि भएको १७औं दिनपछि संक्रमण मुक्त भएका हुन् । उनलाई गत असोज १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।
    संक्रमण देखिएसँगै उनी हाम आइसोलेशनमा बसेका थिए । होम आइसोलेशनमा बसेको १७ दिनपछि उनी कारोनाबाट मुक्त भएका हुन् । कार्तिक १ गते शनिबार स्वाब दिएका पौडेलको कार्तिक २ गते आइतबार नेगेटिभ रिपोर्ट आएको हो ।

    प्रतिकृया दिनुहोस्