News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेशनल लाइफको कुश्मा शाखाद्वारा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा शाखाले नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशसँगको सहकार्यमा जीवन बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुधवार पर्वतको फलेवास नगरपालिकामा सञ्चालन गरेको हो ।...बाँकी

    नेपाल लाइफले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख...बाँकी

    ८ महिनामा सूर्यज्योति लाइफले गर्याे साढे ५१ करोड रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा साढे ५१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार फागुन मसान्तसम्म १ हजार ३२४ वटा दाबी वापत ५१ करोड...बाँकी

    नयाँ बीमालेख ल्याउने प्रक्रिया अगाडि बढाउँछौं : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत...बाँकी

    हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा ज्याकेट वितरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्याकेट वितरण गरेको छ । कम्पनीको उपशाखा कार्यालय कुश्माले मोदि गाउँपालिकाका वडा नम्बर १,२ र ३ मा करिब १ सय जनालाइ ज्याकेट वितरण...बाँकी

    नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नागरिकको आवश्यकता अनुसार बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र...बाँकी

    हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । हालै सम्पन्न कम्पनीको तेश्रो वार्षिक साधारण सभाले संस्थापक समूहबाट एक जना र सर्वसाधारण समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो । संस्थापक समूहका...बाँकी

    हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा ज्याकेट वितरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्याकेट वितरण गरेको छ । कम्पनीको उपशाखा कार्यालय कुश्माले मोदि गाउँपालिकाका वडा नम्बर १,२ र ३ मा करिब १ सय जनालाइ ज्याकेट वितरण...बाँकी

    सिटिजन लाइफका स्वतन्त्र सञ्चालक कार्कीको राजिनामा स्वीकृत

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले आफ्नो पदबाट राजिनामा दिएका छन् । कार्कीले फागुन २३ गते आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ...बाँकी