काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक विवेक दुगडको राजिनामा स्वीकृत भएको छ । दुगडले ब्यक्तिगत ब्यस्तताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दमक शाखाले विर्तामोड एरियाकै सबैभन्दा ठूलो दावी भुक्तानी गरेको छ । दमक शाखामा आयोजित दाबी भुक्तानी कार्यक्रममा ५६ लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उक्त दाबी...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विवेक झाको राजिनामा स्वीकृत भएको छ । कम्पनीमा संस्थापक शेयरधनी भि.जे. इन्भेष्टमेण्ट कम्पनीको प्रतिनिधिको रुपमा सञ्चालक रहेका झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनमा...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने साझेदारी गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई...बाँकी
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३६औँ वार्षिक साधारण सभा डोकेको छ । इन्स्योरेन्स कम्पनीको साउन ७ गते बसेको बैठकले साउन भदौ ७ गते केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान साढे १०...बाँकी
काठमाडौं । प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता भएको छ । शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालको बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीचमा संस्थागत विकासको वृहत्तर...बाँकी
काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेडले अभिकर्ता बीमा, कृषी पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । यही साउन २ गतेदेखी साउन ५ गतेसम्म कम्पनीको उपशाखा कार्यालय जुम्लामा निर्जीवन वीमा अभिकर्ता आधारभुत तालिम...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौंमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक कुमार प्रसाद कोइरालाको राजिनामा स्वीकृत भएको छ। उनले व्यक्तिगत स्वास्थ्यको कारण देखाई असार १७ गते दिएको राजिनामा कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिकोको बैठकले स्वीकृत गरेको हो...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका लागि चालु आर्थिक वर्ष २०८१/०८२ को विभिन्न मितिहरूमा तालिम सञ्चालन गर्न लागेको...बाँकी