News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल लाइफले मनायो २३औं वार्षिकोत्सव

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औं वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस सुखद अवसरमा देशका १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै...बाँकी

    प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको...बाँकी

    सूर्यज्योति लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा विराटनगरको होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले धनगढी,कैलालीमा प्रदेश स्तरिय ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णको मुख्य प्रशिक्षक तथा प्रमुख आथित्यतामा समन्न उक्त कार्यक्रममा करिब...बाँकी

    एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर चौधरीद्धारा जन्मदिनमा खाद्यान्न वितरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स हरिवन शाखाका सिनियर एजेन्सी म्यानेजर अविनाश चौधरीले आफ्नो २१औँ जन्म दिनको अवसरमा मानवसेवा आश्रम हरिवनमा खाद्यान्न वितरण गरेका छन् । उनले आफ्नो जन्म दिनमा जसका कोही छैन उनिहरुलाई एक छाक...बाँकी

    युनाइटेड अजोडले पनि बिक्रीमा राख्यो नेपाल रिको पौने २१ लाख कित्ता शेयर, प्रतिकित्ता कति ?

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले पनि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को करिब पौने २१ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। यसअघि आइएमई ग्रुपलगायतका समूहले पनि नेपाल रिमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर...बाँकी

    नेपाल इन्स्योरेन्सको विशेष साधारणसभा हुने स्थान परिवर्तन, अब कता हुन्छ ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आयोजना गर्ने स्थान परिवर्तन गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको थियो। कम्पनी सञ्चालक समितिको वैशाख १८ गते बसेको बैठक विशेष साधारणसभा आउँदो जेठ...बाँकी

    लामो समयदेखि बाँकी बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई प्रभु इन्स्योरेन्सको आग्रह

    काठमाडौं । प्रभु इन्स्योरेन्सले विभिन्न समयमा परेको बीमा दाबीको भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको हो। विभिन्न समय परेको दाबीहरुको...बाँकी

    १०९.६५ प्रतिशत बढ्यो सिद्धार्थ प्रिमियरको नाफा, अधिकांश सूचकमा छलाङ

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासमा खुद नाफा १०९.६५ प्रतिशत बढेर ५९ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ४८...बाँकी

    प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित, ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित...बाँकी