काठमाण्डाै । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा सम्बन्धी सफ्टवेयर तयार पार्नका लागी पर्याप्त आवेदन नपरेपछि आवेदनकाे अवधि थपेकाे छ। पुनर्बीमा कम्पनीले २० जुलाई २०२३ सम्मका लागी आवेदन अवधि थपेकाे हाे । पुनर्बीमकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्दै...बाँकी
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा बुटवल ६, चाँदवारी निवासी सन्तोष खरेलले आफ्नो...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आइपीओमा आवेदन दिने मिति सरेको छ। कम्पनीको आइपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अशोक खड्कालाई निरन्तरता दिने सञ्चालक समितिको प्रस्तावलाई स्वीकृति दिएको छ । उनको पहिलो कार्यकाल आगामी साउन २० गते सकिदैछ । कम्पनीलाई नयाँ उचारमा पुर्याएका...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको धागढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताललाई आर्थिक सहयोग आर्थिक सहयोग गरेको छ । कम्पनीले उक्त अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । ‘अनब्लकिङ ग्रेटर पोसिब्लिटिज टुगेदर’ भन्ने नारा लिएको कम्पनीले ‘आईएसओ ९००१:२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले कम्पनीलाई आईएसओ...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहिदचोक नारायणगढबीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट नारायणी रिजनका रिजनल म्यानेजर...बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले घर भाडामा दिने भएको छ । कम्पनीको नाममा लिजहोल्डमा कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा ५ हजार वर्गफिट क्षेत्रफल भाडामा दिने भएको हो । भौतिक पूर्वाधार तयारी अवस्थामा...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई असार २७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमामा अनुदान थप्नुभन्दा जनचेतना बढाउन आवश्यक रहेको बताएका छन् । प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएका हुन् ।...बाँकी