News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुला

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को...बाँकी

    जननेत्र माविका विद्यार्थीलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री

    काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको मोदी गाउँपालिका–देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ । विद्यार्थीहरूको पठनपाठन तथा खेलकुद गतिविधिलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त...बाँकी

    अब सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै एसआईपी आवेदन गर्न सकिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना’ (एसआईपी) मा डिजिटल माध्यमबाटै आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सर्वसाधारणमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास...बाँकी

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंकले कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको महेन्द्रनगर शाखामार्फत आयोजित कार्यक्रममा शाखा प्रमुख कृष्णसिंह भाटले वडा नं....बाँकी

    भक्तपुरको सरस्वती माध्यमिक विद्यालयलाई एनआईसी एशिया बैंकले दियो स्मार्ट बोर्ड

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण नगरपालिका–८, भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ । हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको...बाँकी

    कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबका सेवामा १० प्रतिशतसम्म छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार नेसनल प्याथ ल्याबले प्रदान गर्ने विभिन्न...बाँकी

    कामना सेवा विकास बैंकद्वारा झापाको दुर्गा माविलाई कुलर र ब्रेल पेपर सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापाको बिर्तामोड नगरपालिका–९ स्थित श्री दुर्गा माध्यमिक विद्यालय लाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ । बैंकको बिर्तामोड शाखामार्फत आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख खिम लाल भुसालले...बाँकी

    प्राइम बैंकले असार १६ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने, ब्याज ६.२५ प्रतिशत

    काठमाडौं । प्राइम कमर्सियल बैंकले असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गर्ने भएको हो...बाँकी

    एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमईबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशत कर्जा सुविधा

    काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय...बाँकी

    लुम्बिनी विश्व शान्ति मञ्च र कुमारी बैंकको पर्यावरणमैत्री पाइला

    काठमाडौं । वातावरणीय दिगोपना र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि लमजुङको राईनास नगरपालिकामा सफलतापूर्वक वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी विश्व शान्ति मञ्चको प्रमुख अभियान १० लाख रुख रोपण तथा संरक्षण अभियान अन्तर्गत राईनास...बाँकी