News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लाभांश पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा रुपन्देहीको मणिग्रामस्थित...बाँकी

    एभरेष्ट बैंकको अध्यक्षमा डा.वैद्य नियुक्त, ग्रहण गरे गोपनियताको शपथ

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकको कार्तिक २३ गते सम्पन्न ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त...बाँकी

    एभरेष्ट बैंकका ग्राहक र कर्मचारीले होटल क्राउन हिमालयजमा विशेष छुट पाउने

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयबजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार...बाँकी

    महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बिदाका पनि आफ्ना केहि शाखा कार्यालय मार्फत सेवा दिने...बाँकी

    कामना सेवाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न गरेको छ । सो कार्यक्रमहरु अन्तर्गत बुधबार बैंकले...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष...बाँकी

    हिमालयन बैंकले गर्यो भुकम्पपिडितका लागि २१ लाख रुपैयाँ सहयोग

    काठमाडौं । हिमालयन बैंकले भुकम्पपिडितका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको...बाँकी

    कामना सेवाको १७ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र वाल्काथन कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ । बैंकले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको हो...बाँकी

    कामना सेवाको १७औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र वाकाथन कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य...बाँकी