काठमाडौं । कृषि विकास बैंकले एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा ल्याएको छ । यस सुविधा मार्फत योग्य ग्राहकले २ लाख रुपैयाँसम्मको कर्जा पाउने छन् । बैंकका अनुसार उनीहरुले प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ख...बाँकी
      
 काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकलाई फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टरमा छुट हुने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले सम्पुर्ण ग्राहक तथा कर्मचारीहरुका लागी फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न...बाँकी
      
 काठमाडौं । माछापुच्छ्रे बैंकले क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै...बाँकी
      
 काठमाडौं । साना तथा मझौला उद्योगहरू (एसएमई)लाई मुलुकको अर्थतन्त्र चलायमान बनाउने मेरुदण्डका रुपमा लिइन्छ । यस्ता उद्योगहरू ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म सञ्चालनमा भइरहेका छन् । यस्ता उद्योगहरूले आर्थिक गतिविधिलाई सक्रिय बनाउँदै सर्वसाधारणलाई रोजगारी अवसर सिर्जना...बाँकी
      
 काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘नव वर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । बैंकका अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी...बाँकी
      
 काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरी बार्षिकउत्सव मनाउने क्रममा करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,...बाँकी
      
 काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह...बाँकी
      
 काठमाडौं । बीमा कम्पनीहरुले मात्रै होइन बैंकहरुले पनि सरकारबाट पाउने ब्याज अनुदानबापतको सहुलियत रकम नपाएको गुनासो गर्न थालेका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीएन)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकहरुले सरकारबाट पाउने सहुलियत रकम नपाएको गुनासो...बाँकी
      
 काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लिबीच बुधबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन...बाँकी
      
 काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्राइभेट लिमिटेडबीच नगदरहित भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायीको तर्फबाट...बाँकी