News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सानिमा बैंकका ग्राहकले दूसितथानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोर्टमा छूटको व्यवस्था भएको छ । डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्नका लागि बैंक र उक्त रिसोर्टबीच सम्झौता भएको हो । उक्त व्यवस्थाअन्तर्गत...बाँकी

    ग्लोबल आइएमई बैंक,आइएमई र जाल्टानबीच सम्झौता, जापान जाने विद्यार्थीले कर्जा पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका...बाँकी

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक समिक्षा सम्पन्न

    काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वर्षको वार्षिक सम्पन्न गरेको छ । कम्पनीले समिक्षा तथा आव २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो । साउन १८ र १९ गते चितवनको सौराहामा...बाँकी

    नेपाल एसबिआई बैंकको नाफा २ अर्ब बढी, लाभांश क्षमता १०.७६ प्रतिशत

    काठमाडौं । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा २.३५ प्रतिशत बढेर २ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले गर्याे साढे ३ अर्ब नाफा, ३६ अर्ब ७८ करोड रुपैयाँ पुग्यो जगेडा कोष

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा...बाँकी

    सानिमा बैंकको नाफा साढे २ अर्ब रुपैयाँ, लाभांश क्षमता १०.४० प्रतिशत

    काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासमा खुद नाफा ८.५९ प्रतिशत घटेर २ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६० करोड रुपैयाँ...बाँकी

    कुमारी बैंकको नाफामा ३४५.६८ प्रतिशत छलाङ

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफा ३४५.६८ प्रतिशत बढेर २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ७९ लाख...बाँकी

    हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

    काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ८१.६० प्रतिशतले बढाएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेर सो नाफा वृद्धि गरेको हो । अघिल्लो...बाँकी

    एभरेष्ट बैंकको लाभांश क्षमता २९.८६ प्रतिशत, खराब कर्जा पनि घट्यो

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको...बाँकी

    सिद्धार्थ बैंकको नाफा ३ अर्ब बढी, यस्ता छन् अन्य सूचक

    काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले सम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको...बाँकी